सप्तरीको चिम्टीमा भीषण आगलागी,एक सय बढी घर जलेर नष्ट

राजविराज । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । आज भएको आगलागीबाट एक सय बढी घर जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठूलोे क्षति भएको प्रहरीले जनाएको छ । वडाध्यक्ष जयकिशोर दासका अनुसार स्थानीय शत्रुधन यादवको घरबाट सुरु भएको आगलागीले गाउँ नै … Continue reading सप्तरीको चिम्टीमा भीषण आगलागी,एक सय बढी घर जलेर नष्ट